मुख्य समाचार

धनगढी उपमहानगरपालिकाकाे मतगणनामा अझै किन जुट्न सकेन सहमति ?

काठमाडौं । धनगढी उपमहानगरपालिकामा जारी सर्वदलीय वैठकमा दलहरूबीच सहमति जुट्न नसकेपछि मतगणना सुरु हुन सकेको छैन ।

नेकपा एमालेले धनगढी- ६ मा पुनः मतदान गर्नुपर्ने माग गरेको छ । तर गठबन्धन दलहरुले भने पुनः मतदान भए सबै ठाउँमा हुनुपर्ने, अन्यथा शुक्रबारकै मतगणना हुनुपर्ने अडान लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *