खेलकुद

नेपाल र ओमानबीचको खेल सुपर ओभरबाट विजेतको टुंगो लाग्ने

काठमाडौं । नेपाल र ओमानबीचको खेल सुपर ओभरमा प्रवेश गरेको छ । नेपालले दिएको १८४ रनको लक्ष्य ओमानले नौ विकेटको क्षतिमा १८४ रन नै बनाए पनि खेल सुपर ओभरमा प्रवेश गरेको हो ।
अन्तिम ओभरका सन्दीप लामिछानेले तीन विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *