खेलकुद

नेपालविरुद्ध भारतको १-० को अग्रता

काठमाडौँ । साफ यू- १९ च्याम्पियनसिपको दशरथ रंगशालामा जारी दोस्रो सेमिफाइनल खेलमा भारतले शुरुवाती अग्रता लिएको छ ।

भारतले खेलको २६औं मिनेटमा गोल गर्दै खेलमा १-० को अग्रता लिएको हो । भारतका लागि शाहील खुर्सिदले गोल गरेका थिए ।

आजको खेलको विजेताले फाइनलमा उपाधिका लागि पाकिस्तानसँग खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *