खेलकुद

आइपीएलको उपाधि गुजरातले जित्यो

काठमाडौं । आइपीएलको नयाँ टिम गुजरात टाइटन्सले आएपीएल–२०२२ को उपाधि जितेको छ ।

आज भएको फाइनलमा गुजरातले राजस्थान रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको हो । राजस्थानले दिएको १३१ रनको लक्ष्य पछ्याएको गुजरातले ३ विकेटको क्षतिमा १८ दशमलव १ ओभरमा भेटाएको हो ।

आइपीएलमा नयाँ टिम गुजरातले क्वालिफायरमा पनि राजस्थानलाई नै पराजित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *