खेलकुद

आइपिएल : राजस्थान रोयल्स पराजित

काठमाडौं । आइपिएलअन्तर्गतको खेलमा राजस्थान रोयल्स पराजित भएको छ छ ।

रोयल्सलाई गुजरात टाइटन्सले ३७ रनले पराजित गरेको हो । टाइटन्सले दिएको १९३ रनको लक्ष्य पछ्याएको रोयल्स ९ विकेट गुमाएर १५५ रन मात्रै बनाउन सक्यो ।

जितसँगै गुजरात अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने पराजित भएको राजस्थान भने तेस्रो स्थानमा झरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *