खेलकुद

दमक गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीले जित्यो

काठमाडौं । झापमा जारी दमक गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लब काठमाडौंले जितेको छ ।

फाइनलमा नेपाल फुलिस क्लबलाई २–० ले हराउँदै मनाङले उपाधि उचालेको हो । मनाङका लागि अफिज ओलावलले ५९ औँ मिनेटमा र ६७ औँ मिनेटमा शिशिर लेखीले गोल गरेका हुन् । ।

जितसँगै मनाङले १३ लाख ११ हजार रुपैयाँ हात पार्दा उपविजेता बनेको पुलिसले ६ लाख ११ रुपैयाँ पायो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *