खेलकुद

आइपिएल : वैगलोरसँग कोलकता ३ विकेटले पराजित

काठमाडौं । आइपिएलअन्तर्गत आज भएको खेलमा रोयल च्यालेन्जर्स वैगलोर वीजयी भएको छ ।

वैगलोरले कोकलता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको हो । कोलकताले दिएको १२९ रनको सामान्य लक्ष्य वैगलोरले ४ बल बाँकी छँदै ७ विकेट गुमाएर पुरा गरेको हो ।

बैगलोरका विराट कोहली १२ रनमा आउट हुँदा कप्तान फाफ डु प्लेसिस समेत ५ रनमा आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *