खेलकुद

धोनीले छाडे चेन्नईको कप्तान

काठमाडौं । चेन्नाई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनीले कप्तानी छाडेका छन् ।

चेन्नाईको सुरुवात देखी कप्तानी गर्दै आएका धोनीले आगामी संस्करणबाट कप्तानी नगर्ने घोषणा गरेका हुन् । धोनीको स्थानमा चेन्नाईले रबिन्द्र जडेजालाई नयाँ कप्तानमा नियुक्त गरेको छ ।

जडेजा सन् २०१२ देखि चेन्नाईबाट आईपीएल खेल्दै आएका छन् । धोनीले चेन्नाईबाट २ सय ४ खेलमा कप्तानी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *