खेलकुद

अष्ट्रेलियन क्रिकेटर सेन वार्नको निधन

काठमाडौं । अष्ट्रेलियन क्रिकेटर सेन वार्नको हृदयघातका कारण निधन भएको छ ।

५२ वर्षको उमेरमा उनको निधन भएको हो । थाइल्याण्डमा रहेका बेला अचेत भेटिएका वार्नको निधन भएको हो । वार्नले सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *