खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टीम स्वदेश फर्कियो

काठमाडौं । टि–२० विश्वकप क्रिकेट छनोट खेल्न ओमन गएको नेपाली राष्ट्रिय क्रिकेट टीम स्वदेश फर्किएको छ ।

शुक्रबार साँझ नेपाली टोली स्वदेश फर्किएको हो । ओमानको मस्कटमा भएको खेलमा नेपालले तेस्रो स्थानमा चिक्त बुझाउनुपरेको थियो ।

विश्वकप छनोट खेलको सेमिफाइनलसम्म पुगेको नेपाली टोली यूएईसँग पराजित भएपछि विश्वकपको यात्रा समेत समाप्त भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *