खेलकुद

शनिबारका लागि बोलाइएको एन्फाको साधारणसभा स्थगित

काठमाडौं । भोलिका लागि बोलाइएको एन्फाको साधारण सभा स्थगित भएको छ ।

प्राविधिक कारण भन्दै भोलिका लागि तय भएको एन्फाको साधारणसभा फागुन ८ गते बिहान साढे ११ बजे भर्अुअल रूपमा गर्ने जनाइएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले विज्ञप्ती जारी गर्दै साधारणसभा स्थगित भएको जानकारी गराएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *