काठमाडौं । नेपाल क्रिकेट संघको वार्षिक साधारण सभा आगामी फागुनमा हुने भएको छ ।
क्यानको बिहिबार भैरहवामा बसेको बैठकले आगामी साधारणसभा धनगढीमा गर्ने निर्णय गरेको हा । वार्षिक साधारण सभा फागुन १३ र १४ गतेहुनेछ ।
यसअघि पुसमा धनगढीमै साधारण सभा गर्ने निर्णय क्यानले गरेको भएपनि २० वटा जिल्ला संघको चार वर्षे कार्यकाल सकिएकोले ति जिल्लामा नेतृत्व चएनपछि मात्रै साधारणसभा गर्न लागेको हो ।




