खेलकुद

मेस्सी कोरोना संक्रमित

काठमाडौं । लियोनल मेस्सी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

फ्रेन्च फुटबल लिग–१ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबबाट खेलिरहेका मेस्सीसहित क्लबका अन्य ३ खेलाडीलाई समेत संक्रमण देखिएको हो ।

मेस्सी बाहेक डिफेन्डर जुआन बर्नेट, ब्याकअप गोलकिपर सर्जियो रिको र मिडफिल्डर नाथन बिटुमाजालालाई संक्रमण भएको हो । चार खेलाडीलाई आइसोलेसनमा राखेर उपचार भइरहेको पिएसजीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *