काठमाडौं । नेपाल क्रिकेट संघले पुस १४ र १५ गते धनगढीमा गर्ने भनेको वार्षिक साधारणसभा स्थगित भएको छ ।
क्यानले बिहीबार राति जारी गरेको सूचनाअनुसार स्थगित साधारणसभा जिल्लाहरुबाट अधिवेशनपछि मात्रै केन्द्रीय साधारणसभा हुनेछ ।
क्यानले नयाँ मिति तय गरी साधारणसभा गर्ने जनाएको छ ।




