काठमाडौं । नेपालले यु–१९ महिला साफ फुटबलमा बंगलोदशसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
बीएसएसएस मुस्ताफा कमल मैदानमा भएको पहिलो खेलमा नेपालले बराबरी खेल्दै अंक बाँडेको हो ।
सन् २०१८ मा भुटानमा भएको यु–१८ साफमा नेपाल फाइनलमा बंगलादेशसँग १–० अन्तरले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।




