खेलकुद

बंगलादेशबाट बस चढेर आएको महिला क्रिकेट टोली जहाज चढेर कतार जाने

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भोलि कतार प्रस्थान गर्ने भएको छ ।

नेपाल क्रिकेट संघले दिएको जानकारीअनुसार आइतबार बिहान ९ बजे १४ सदस्यीय टोली कतार जाने निश्चित भएको हो । टोलीलाई शनिबारै विदाई गरिएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारसँग तिनवटा खेल खेल्नेछ ।

कतारसँग तिनदीवसिय खेल खेलेर महिला टीम विश्वकप छनोट खेलका लागि दुबई जाने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *