देश

प्रतिनिधिसभा सदस्य निर्वाचनः दिउँसो २ बजेसम्म ३३.४१ प्रतिशत मतदान

काठमाडौँ। दिउँसो २ः०० बजेसम्म करिब ३३ दशमलव ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ः०० बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा जारी छ ।

दोलखाको एउटा केन्द्रमा मतदान सुरु हुन नसकेको आयोगले जनाएको छ । अन्य स्थानमा भने सामान्य विवादबीच पनि मतदान जारी रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । उनका अनुसार दिउँसो २ः०० बजेसम्म देशभर ६३ लाख १६ हजार २१५ मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको उल्लेख गर्नुभयो ।

देशभर अहिले पनि उत्साहपूर्ण रूपमा मतदान जारी रहेको पनि आयोगले जनाएको छ । मतदानका लागि मतदाता शान्तिपूर्ण रूपमा लाममा बसेका छन् ।

May be an image of ‎blueprint and ‎text that says "‎सि.नं. जम्मा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२, १४:०० बजे सम्मको मतदान अपडेट खसेको मतको प्रतिशत निर्वाचन देश/उपत्यव मतदानस्थ क्षेत्र संख्या जम्मा मतदाता संख्या १ ल उपत्यका खसेको मत संख्या २ १५ ५२७ कोशी के. २८ ३ ११८५३७४ ११८५ १९०७ मधेश ५५२८८६ ३२ لا ४७ ३५७४३१० २१६० वागमती ११४९५७१ १८ 4 ३२ ३६३६४१४ १२८८ गण्डकी १०२४४४१ १८ ६ २८ २४९६९३६ १२९७ ८५३५२९ २६ و 8ط १८७००६५ लु्विनी कर्णाली १६७१ ७२४१३० १२ & ३३८६६८० ३९ ९४१ ९७७४१९ १६ १०३७२५० २९ सुप कुल जम्मा ११७६ ३६९५१५ १६५ ३६ १७१६६६० ಶಿ೦೧ఆಿ ५६८५५१ ੩੩ १८९०३६८९ ६२२००४२ ३३‎"‎‎

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *