रिबन

प्रचण्डसँग वाबुरामले किन भेटे ?

काठमाण्डाै‌ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्षबीच भेटवार्ता भएको छ ।

आइतबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको नेकपा माओवादी केन्द्रको कार्यालयमा प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा‍‍ बाबुराम भट्टराईबीच भेटवार्ता भएको हो ।उनीहरुबीच स्थानीय तह निर्वाचनका विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *