अर्थ

सहकारीदेखी हार्डवयर सप्लायर्ससम्मका ६९९ कम्पनी कालोसूचीमा

काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनाको १५ दिनमा कर्जा सुचना केन्द्रको तथ्याङक अनुसार सहकारीदेखी हार्डवयर सप्लायर्ससम्मका ६९९ कम्पनीहरु कालो सूचीमा परेका छन् ।

माघ महिनामा अनुसाग हार्डवयर एण्ड सप्लायर्स, अमिरा इन्टरप्राइजेज,सप्लायर्स एण्ड ट्रेडर्स,राज लक्ष्मी मोटर्स,आर्या निर्माण सेवा,एतबाल सहानी, सूर्य आयुर्वेद प्रा.लि, त्रिनेत्र साकार कन्ट्रक्सन प्रालि, आरवि ट्रेडर्स कम्पनीहरु कालोसूचीमा समेटिएका हुन् ।

त्यस्तै, कालोसूचिमा आइसा ट्रेडर्स, ग्लोबल कि टेक्नोलोजी, रोज रिसोर्ट प्रालि, धिताल निर्माण सेवा, रापिडेक्स मेडिसिन डिष्ट्रिब्युटर, पल भुसाइता उद्योग, फर्स्र्ट इन्भेष्टर म्यानेजमेन्ट कम्पनी प्रालि र नेपाल एग्रिकल्चर प्रालि जस्ता कम्पनीहरु रहेका कर्जा सुचना केन्द्रको तथ्याङकले जनाएको छ ।

त्यसैगरी,हिमालयन इन्टरप्राइजेज, बिरु भाइ ट्रेडर्स एण्डकन्ट्रक्सन प्रालि, सिमेन्ट श्री नेपाल प्रालि,जय दुर्गे इन्जिनियरिङ एण्ड कन्ट्रक्सन प्रालि, राकेश सप्लायर्स, नेवा पन्त इन्टरप्राइजेज, इम्पल्स माकेटिङ एण्ड सोलुसन हाउस जस्ता कम्पनीहरु पनि यस अवधिमा नै कालोसूचीमा परेका तथ्याङमा उल्लेख छ ।

गायत्री नेशनल हस्पिटल प्रालि, अनुस्का ट्रेडर्स एण्डसप्लायर्स, नोटीवान मल्टि ग्रुप प्रा लि, दिरा मल्टिबिजनेश, इशान मोटर्स, कान्ति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड, सितादेवी जनरलसप्लायर्स प्रालि, बालाजु पोल्ट्रि इक्वुपमेन्ट सप्लायर्स रहेका छन् ।

त्यस्तै, उन्नत कृषि कम्पनी, मा सकम्बरी सप्लायर्स, बिरु भाइ ट्रेडर्स एण्ड कन्ट्रक्सन प्रा. लि, बि फेशन, इ।जि ग्याजेट प्रालि, बि. जि कन्ट्रक्सन प्रा. लि, सचि ट्रेडिङ कन्सर्न, श्री दिप सप्लायर्स आदि कम्पनी कालोसूचीमा परेको तथ्याङकमा उल्लेख छ ।

बिराट इन्टरनेशनल ग्रुप प्रालि, नाती कन्ट्रक्सन, नविन कन्ट्रक्सन, आचार्य एण्ड ब्रदर्स कन्ट्रक्सन प्रालि, कामधेनु निर्माण सप्लायर्स, पी एल कन्ट्रक्सन, संगम गार्मेन्ट उद्योग, अमिर निर्माण सेवा, अस्मिता खाद्य स्टोर, छहरा स मिल एण्ड फर्निचर उद्योग पनि यस अवधिमा कालोसूचीमा परेका हुन् ।

सोही अवधिमा कालोसूचीमा पर्ने कम्पनीहरुमा जानुका ट्रेडर्स, महाकाली प्रतिक सप्लायर्स, ज्ञान ट्रेडर्स, पुथ्वी निर्माण सेवा प्रालि, एस हार ट्रेड एण्ड सप्लायर्स प्रालि, मैनापोखरी कन्ट्रक्सन,सरोजानी इन्टरप्राइजेज परेका छन् ।

यसैगरी, कालोसूचीमा परेका अन्य कम्पनीहरुमा एजिएस मल्टिपर्पोस कन्ट्रक्सन एण्ड सप्लायर्स, दि कल्चर रिसोर्ट, पिबि इम्प्लेक्स, त्रिनेत्र साकार कन्ट्रक्सन प्रालि, क्रियटिभ निर्माण सेवा, आर फुयाल कन्ट्रक्सन छन् ।

ग्लोबल निर्माण सेवा, राधास्वामी सप्लायर्स, इभोलुसन सोलुसन, सुमुखा क्रसर उद्योग, मनकामना कृषि फार्म, होटल माउन्ट हिलटोन रहेका छन् ।

साथै,बि।डि कन्ट्रक्सन एण्ड मल्टिसप्लायर्स प्रालि, जीत सप्लायर्स प्रालि, सबसा कन्ट्रक्सन प्रालि, न्यु पर्वत इलेक्ट्रिकल्स, पशुपति सप्लायर्स, उमानन्द किराण् स्टोर, साथी म इन्टरप्राइजेज, गौतम हार्डवयेर, सीबीटी कन्ट्रक्सन, हाइटेक भिजन प्रालि, जय रिद्धि सिद्धि हार्डवयेर एण्ड सप्लायर्स जस्ता कम्पनीहरु समेत रहेका छन् ।

यस्तै सोही अवधिमा कालोसुचीमा परेका बाँकी कम्पनीहरुमा कुम्भ ट्रेडर्स, आयुश निर्माण सेवा, धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, इन्डो नेपाल सप्लायर्स, रेड एग्रो टुरिजम प्रालि, सागर ज्वेलर्स, शिवम् जनरल स्टोर रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *