रिबन

लिपुलेक वारे भारत वाेल्याे-वार्तावाटै समस्याकाे हल गराैं

काठमाण्डाैं । भारतले नेपालसँगको सीमा विवादबारे आफ्नो धारण सार्वजनिक गरेको छ ।शनिबार भारतीय राजदुतावासले एक विज्ञप्ती जारी गरी भारत सरकारको धारणा सार्वजनिक गरेको हो ।

भारतले भारत नेपाल सिमाका सम्बन्धमा भारत सरकारको धारण सार्वजनिक रुपमा यथावत र स्पष्ट रहेको बताएको छ । भारतले नेपालसँगको सीमा विवाद बारेको बहस र विवादलाई लिएर अन्तर सरकारी संयन्त्रबीच संवाद सबैभन्दा उपयुक्त माध्यम भएको समेत बताएको छ । भारतले बाँकी सीमा समस्यालाई घनिष्ठ र मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धको आधारमा सम्बोधन गर्न सकिने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *