राजनीति

कांग्रेसले तोक्यो ३६ जिल्लामा निर्वाचन अधिकृत,काे कहाँ ? (सूचीसहित)

काठमाडौँ । कांग्रेसको जिल्ला महाधिवेशनको मिति नजिकिँदै जाँदा ३६ जिल्लाका निर्वाचन अधिकृतको टुंगो लागेको छ । सभापति शेरबहादुर देउवाले ३८ वटा जिल्लाको क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरिसकेपछि ३६ जिल्लाका लागि निर्वाचन अधिकृतको टुंगो लागेको छ ।

प्रतिनिधिहरूलाई ती जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ । निर्वाचन समितिलाई उपलब्ध गराइएको ३८ जिल्लाको सूची कांग्रेसको वेबसाइटमा पनि सार्वजनिक गरिएको छ ।

३५ जिल्लाका लागि तोकिएका निर्वाचन अधिकृतको नामावली

प्रदेश नम्वार १

१.ताप्लेजुङ – तीलक पाण्डे
२.पाँचथर– मदन खड्का
३.संखुवासभा– भरतराज उपाध्याय
४ . तेह्थुम- लक्ष्मणलाल रञ्जित
५.खोटाङ– विकास भट्टराई
६.सोलुखुम्बु– कैलाश गुरुङ
७.ओखलढुङा– किर्तीनाथ शर्मा
८.उदयपुर– खुसीराज गौतम
९.झापा– सुबोधबाबु चिलवाल
१०.दोलखा– चक्रबहादुर थापा ९अमित०

बागमती प्रदेश

११.रामेछाप– विष्णु लुईंटेल

१२. दाेलखा – चक्र बहादुर थापा (अमित)
१३.सिन्धुली लेखत बहादुर खड्का
१४.भक्तपुर मुकुन्द शर्मा पाडेल

गण्डकी प्रदेश
१५.लमजुङ -थानेश्वर दवाडी
१६.तनहुँ -फणिन्द्र कोइराला
१७.मुस्ताङ -शिवराज वाग्ले
१८.पर्वत -विश्वास आचार्य
१९.म्याग्दी- विष्णुप्रसाद शर्मा
२० .नवलपुर – बाबुराम पाण्डे

लुम्बिनी प्रदेश


२१.नवलपरासी -गोविन्द सिग्देल
२२.रुपेन्देही -भूमिश्वर गौतम
२३.पूर्वी रुकुम- इश्वरी प्रसाद ज्ञवाली
२४.रोल्पा -सूर्यबहादुर वली

कर्णाली प्रदेश

२५.रुकुम पश्चिम- मुक्ति आचार्य

२६.मुगु- नरेन्द्र बहादुर सिंह
२७.जाजरकोट -सूर्यबहादुर शाह
२८.दैलेख- विबस बस्नेत

सूदुरपश्चिम प्रदेश
२९.बझाङ- चेतराज भट्ट
३०.डोटी -ठेकेन्द्र राज जोशी
३१.अछाम -देवराज भट्ट
३२.दार्चुला -देवराज अवस्थी
३३.बैतडी -पुष्पराज जोशी
३४.डडेल्धुरा -लोकेन्द्रबहादुर बम
३५.कञ्चनपुर -भरतबहादुर सिंह
३६.कैलाली -टेकप्रसाद सुबेदी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *