रिबन

पदमुक्त नगर्न माग गर्दै नेपाल पक्षीय सांसदहरु संसद् सचिवालयमा

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेका माधव नेपालसहित १४ जना सांसद संसद् सचिवालय पुगेका छन् । आफूमाथि गरिएको कारवाही रोक्न माग गर्दै बुधबार उनीहरु सचिवालय पुगेका हुन् ।

अर्याल होटलमा बसेको बैठकपछि नेपालसहित १४ सांसद आफूहरूमाथिको कारवाही गैरकानूनी र पार्टीको विधानविपरीत रहेको लिखित दावीसहित सचिवालय पुगेको विरोध खतिवडाले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *