काठमाडौं । वागमती प्रदेश प्रमुख विष्णप्रसाद प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आएका थिए । उनमा मंगलमबार संक्रमण पुष्टि भएको हो । पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको थियो । यद्यपि, स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताए । उनका छोरा राजेशमा पनि संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित समाचार
२२ कार्तिक १२:५६
२३ कार्तिक ०९:४६
२३ कार्तिक ०६:५०
२३ कार्तिक ०६:३७
२० कार्तिक १८:२६
२५ कार्तिक ०८:२२
२६ कार्तिक ०७:०६
२५ कार्तिक ०७:०७
२२ कार्तिक १४:०५




