देश

मधेशका मुख्यमन्त्री यादवले आगामी २८ गते विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

सरकारबाट नेकपा एमाले र नेकपा बाहिरिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

दुवै दल सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *