रिबन

राति १२ बजेपछि लागू हुने निषेधाज्ञामा के गर्न हुँदैन ?

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आज राति १२ बजेपछि निषेधाज्ञा लागू हुँदैछ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको सहकार्यमा लागू हुने निषेधाज्ञामा के गर्न पाइन्छ, के गर्न हुँदैन भन्ने विषयमा सर्वसाधारण अन्योलमा छन् ।
स.क्रमण रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म काठमाडौं उपत्यकाभर लागू हुनेछ–
के गर्न पाइँदैन

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *