काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको असनबाट उनलाई पक्राउ गरेको हो । ढकाल यसअघि पनि पक्राउ परेर रिहा भएका थिए ।
सम्बन्धित समाचार
१७ आश्विन १४:४७
१९ आश्विन १३:१८
२० आश्विन १५:३६
१४ आश्विन १६:४७




