काठमाण्डाैं। पर्यटन मन्त्री याेगेश भटटराइकाे चाहना अनुसार नेपाल वायुसेवा निगमकाे प्रमुख मदन खरेलले राजीनामा दिएका छन। उनलाइ वायुसेवा निगममा काम गर्न नसकेकाे भन्दै मन्त्री भटटराइले लामाे समयदेखि वाटाे खुल्ला गर्न भन्दै अाएका थिए।
तर प्रधानमनत्री केपी अेालीकाे जिल्लावासी खरेलले उनकै पावर देखाएर राजीनामा दिनबाट तर्किदै गरेका थिए। तर अाइतवार भने उनले राजीनामा दिएका छन।मन्त्री भटटराइलाइ राजीनामा दिएर उनले वाटाे खुल्ला गरेका छन।




