राजनीति

राप्रपाको कार्यसमिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो सवा १२ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय तहको अधिवेशनका विषयमा छलफल हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *