काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले गृहमन्त्री बालकृष्ण खाणसँग फेरी भेटवार्ता गरेका छन् ।
शुक्रबार समेत प्रकाण्डले गृहमन्त्री भेटेका थिए । शुक्रबारै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा महासचिव विप्लवसहितका नेताहरुसँग छलफल गरेका थिए ।
मन्त्री खाँणले विप्लव नेतृत्वको नेकपासँग २०७७ साल फागुन २० गते भएको सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको जनाएका छन् ।




