कर्णाली प्रदेश

कर्णाली प्रदेशका माओवादीलाई भर्चुअल प्रशिक्षण दिदैं प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्रको) कर्णाली प्रदेश समितिको विस्तारित बैठक सुरू भएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतमा सुरू भएको बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् ।

प्रचण्डले स्थानीय तहको चुनावबारे प्रशिक्षण गर्ने भएका छन् । कर्णाली प्रदेश समितिले स्थानीय चुनाव केन्द्रित अभियान चलाउने निर्णय लिने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *