देश

राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिहंदरबमा जारी बैठकमा निर्वाचन सुरक्षा र तयारीका सम्बन्धमा छलफल हुने बताइएको छ ।

यसैबीच भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *