देश

काठमाडौंको मेयर पदबाट बालेन साहको राजीनामा

काठमाडौँ । बालेन्द्र शाह (बालेन) ले काठमाडौँ महानगरको प्रमुख पदबाट राजीनामा गरेका छन् । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नु अघि बालेनले राजीनामा गरेका हुन् ।

बालेनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाएका हुन् । उपप्रमुख डंगोलले बालेनको राजीनामा स्वीकृत गरेकी छन् ।बालेनले राजीनामा गरेपछि आजदेखि नै रास्वपाको राजनीतिमा सक्रिय हुदैछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *