देश

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।ललितपुरको ग्रान्ड पार्टी प्यालेस पार्टी प्यालेसमा ११औँ राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।

पहिलो केन्द्रीय कमिटीले नै दोस्रो बैठक पुस २६, २७ र २८ गतेलाई तय गरेको थियो । बैठकमा, सचिवालय बैठकका निर्णय अनुमोदन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी, पार्टीको रणनीति र समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *