राजनीति

जाँचबुझ आयोगविरूद्वको रिट दर्ता

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि गठिन जाँचबुझ आयोगविरूद्वको रिट दर्ता भएको छ ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो ।

रिटको पेसी बुधबारका लागि तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *