देश

मुख्यमन्त्री सिंहले मंगलबार विश्वासको मत लिने

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मङ्गलवार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले असोज २८ गते मङ्गलवार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

उनले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२/०६/२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु प्रदेश सभालाई पत्र पठाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *