देश

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मन्त्रिपरिषद् बैठक जारी छ ।

बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ । यस्तै, विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढिपहिरो प्रभावितको राहत, पुनस्र्थापना पनि छलफल भइरहेको बताइएको छ ।

बैठक बस्नुअघि, गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग आवश्यक सुरक्षा विषयमा परामर्श गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *