राजनीति

ऐन महर प्रहरीमा उपस्थित

काठमाडौं। पक्राउ पुर्जी जारी भएका एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित भएका छन् ।

साइबार अपराधमा पक्राउ पुर्जी जारी भएलगत्तै उनी आज प्रहरी समक्ष उपस्थित भएका हुन् ।

प्रहरीले उनलाई आजै अदालत उपस्थित गराएर म्याद लिने लागेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *