राजनीति

झलनाथ र नारायणकाजीबीच भेटवार्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ उपाध्यक्ष क.नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

खनाल निवास डल्लुमा खनाल र श्रेष्ठबीच भेटवार्ता भएको हो ।

दुवै नेताबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भईरहेको खनालको सचिवालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *