मुख्य समाचार

काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ। नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

बैठक संघीय संसद भवनको ल्होत्से हलमा आइतबार १२ बजे बस्ने गरी बोलाएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *