देश

७ जिल्लाका एसपी फेरिए : नुवाकोटमा कोइराला, बारामा खड्‌का

काठमाडौँ।नेपाल प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपी सरुवा गरेको छ ।

मधेश प्रदेशसहित ७ वटा जिल्लामा अवधि नपुग्दै एसपीहरूको सरूवा गरिएको हो ।

जसअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्की, नुवाकोटमा शान्तिराज कोइराला, बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह, महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीलाई सरूवा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *