काठमाडौ । नेपालले पहिलो विकेट गुमाएको छ ।
क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले पाँचौं ओभरमा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो । भुर्तेल १३ रन बनाएर आउट भएका छन् । उनलाई क्यानडाका डिल्लोन हेयलिगेरले आउट गरेका हुन् ।