काठमाडौँ । नेपालले पाकिस्तानविरुद्ध पहिलो विकेट गुमाएको छ ।
जारी यू-१९ क्रिकेट विश्वकप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले पहिलो विकेट गुमाएको हो ।
नेपालका अर्जुन कुमाल ६ रन बनाएर आउट भएका छन् । उनलाई पाकिस्तानका बलर अहमद हुसैनले बोल्ड आउट गरेका थिए ।




