काठमाडौँ । नेपालले दोस्रो विकेट गुमाएको छ । मलेसियाले दिएको १६६ रनको लक्ष्य पछाएको नेपालले दोस्रो विकेट गुमाएको छ ।
३२ रन बनाएका आसिफ सेखलाई मलेसियाका बलर मुहमद अमिरले आउट गरेका हुन् । यस अघि कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका थिए ।