विश्व

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र प्यालेस्टाइनी राष्ट्रपति अब्बासबिच भेटबार्ता

काठमाडौं । प्यालेस्टाइनी अतिबादी समुह हमास र इजरायल बिचमा युद्द जारी छ । जारी युद्दका बिचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बाससँग भेटबार्ता गरेका हुन ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायल र हमास युद्धको बीचमा प्यालेस्टाइनी राष्ट्रपति महमूद अब्बासलाई भेट्न उनी पुगेका छन्।

यी दुई नेताबीच ओमानमा भेटवार्ता भएको थियो । आफ्नो बयानमा महमूद अब्बासले गाजालाई अन्तर्राष्ट्रिय सहायता दिन पनि अपील गरेको समाचार माध्यमहरूले जनाएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *