खेलकुद

गुल्सन झा आउट

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले आठौँ विकेट गुमाएको छ ।


आठौँ विकेटका रूपमा गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनी ६ रन बनाउँदै आउट भए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *