काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले शिर्ष चार विकेट गुमाएको छ ।
एशियन गेम्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले दुवै ओपनरसहित विनोद भण्डारीलाई गुमाएको छ ।
नेपालका कुसल भुर्तेलले ३५ रन बनाएर आउट भएका छन् भने विनोद भण्डारीले १३, असिफ सेख ६ रन तथा सन्दीप जोरा ५रन बनाएर आउट भएका थिए ।
अहिले गुलशन झा र कप्तान रोहित पौडेल खेलिरहेका छन् ।




