संसद

आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभामा पेस

काठमाडौं । राष्ट्रियसभामा दुईवटा विधेयक पेस गरिएको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको हो ।

बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै विधेयक टेबुल गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *