काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ ।
आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह ए अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले पहिलो विकेटको रुपमा आसिफ सेखलाई गुमाएको हो ।
आसिफ कुनै रन नबनाएर आउट भएका छन् । उनलाई नेदरल्याण्डसका बलर लोगान भान बीकले आउट गरेका हुन् ।




