खेलकुद

लिभरकुसनमाथि रोमाको जित

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा एएस रोमाले लिभरकुसनलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रोमाले लिभरकुसनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रोमाको जितमा खेलको ६२औं मिनेटमा एडोआर्डो बोभले गरेको गोल नै खेलको निर्णायक गरेका थिए ।

अब सेमिफाइनलको दोस्रो लिग लिभरकुसनको घरेलु मैदानमा आगामी मे १९ मा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *