खेलकुद

नेपालले पहिलो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले युएईले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसैक्रममा नेपालले पहिलो विकेट गुमाएको छ । दोस्रो ओभरमा रोहन मुस्तफाले कुशल भुर्तेललाई आउट गरेका छन् । भुर्तेल १ रन बनाएर आउट भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *